महतको बारेमा

नेपालका महतहरु कालीकोटे क्षेत्री वंशका हुन् । आर्यहरु आफ्ना पशुधन सहित दलबल समेत मध्ये एसियाबाट सिन्धुघाटी हुँदै ई पु दोस्रो शताब्दीतिर सप्त सिन्धु र पञ्जाबति आइपुगेर क्रमशः गंगाको तटवर्ती क्षेत्रतिर फैलिए अनि उनीहरको प्रशाखाले गंगातटका मलिलो फाँटमा सभ्यताको विकास गरे क्रमशः कालान्तररमा आर्यहरुले उत्तर भारतमा स्थानीय शासकमाथि विजय प्राप्तगरी आफ्ना आयृ मुलका धेरै हिन्दु शासकहरुको स्थापना गरे । ईसाको नवौ दशौ शताब्दी देखी भारतमा तुर्क, आदी मुस्लिमहरुको आक्रमण भै जन जीवनमा नराम्रो असर पर्न थाले पछि अनेक हिन्दु राजपुतहरुका सदस्यहरु पश्चिम उत्तर भारत (कुमाउ) हुँदै नेपालको कर्णाली, काली गण्डकी आदी क्षेत्रमा प्रवेश गरे ।

1

प्रदेश नं. १

2

मधेश  प्रदेश

3

बागमती प्रदेश

4

गण्डकी प्रदेश

5

लुम्बिनी प्रदेश

6

कर्णाली प्रदेश

7

सुदुर पश्चिम प्रदेश