Entries by Mahat Samaj

रथी श्री बलदेबराज महत (अ.प्रा.) को तर्फबाट पेश भएको गोत्र सम्वन्धमा  अवधारणा-पत्र

रथी श्री बलदेबराज महत (अ.प्रा.) को तर्फबाट पेश भएको गोत्र सम्वन्धमा  अवधारणा-पत्र बलदेबराज महतले गोत्र परिबर्तन सम्बन्धी आलेखलाई महत परिवारको केन्द्रीय भेलामा अध्ययन, बिचार, बिमर्श, छलफल, चर्चा र परिचर्चा आदि गर्न उचित हुने देखिएको हुँदा सबैको जानकारीको लागि प्रस्तुत गरिएको छ। गोत्रको विषयमा सम्पूर्ण महत परिवारका अग्रज, अध्ययेता र युवा पङ्तीको सकारात्मक सुझावको अपेक्षा गरिएको […]